कवीता : प्रीयालाइ सम्झेर
एकै छिन
तिम्रो याद न आइ दिएको भए हुन्थ्यो
एकै छिन
तिमीलाइ सम्झेर बाडुली नलागी दिएको भए हुन्थ्यो ।
आइ रह्न्छ
बडेमानका समुन्द्रहरू पौडेर तिम्रो याद !
लागि रहन्छ
अग्ला अग्ला हिमाल्हरू छिचोल्दै तिमीलाई सम्झेर बाडुली !!
के सक्लान् र ?
यी गगन चुम्बी घर हरूले
मेरो तिमी प्रतीको आत्मियताको उचाइ नाप गर्न !
के डुबाउला र ?
यो अरबको निलो सागरले
तिमीलाइ माया गर्ने मेरो गुलाबी मुटूलाइ धड्कनबाट रोक्न !!
लाटी !
याद नआउनु भनेको बिर्सनु होइन
सहेली !!
बाडुली नलाग्नु भनेको
तिमीबाट टाढा भाग्नु पनि होइन
यसैले रोक्दैन -
तिमीबाट मलाइ
यो स्वार्थी दुनियाको सारा प्रपन्च र तानाबानाहरूले!
पख है !
एकै छिन तिम्रो याद न आइ दिए हुन्थ्यो ।
अस्तु :

No comments:
Post a Comment