गजल
राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे अन्तिम पटक एक पल्ट आस्था जगाई हेरे मैले धाममा विश्वास गरे अन्तिम पटक बिकाउ रहेछ मान्छेको माया सबै दाममा विश्वास गरे अन्तिम पटक . अस्तु :
No comments:
Post a Comment