गीत
न एक पल निदाउन सके
न तिमीलाई रिझाउन सके
न तिमीले मलाइ चिन्न सक्यौ
न मैले तिमीलाई चिनाउन सके
मुटुको आवेग त्यहा पनी छ ,यहा पनि छ
देखावटी खण्डहर छ ,भित्र मिठो सामिप्य छ
अहमताको पर्खाल ढल्यो धेरै पहिले
न यो मैले तिमीलाई बताउन सके
तिम्रो मुहानमा खुशीको मुहान छ
भन्थ्यौ हामी दुवैको यौटै बिहान छ
मनको बह मेटौ नगरी अबेर भनेर
साहासले न तिमीलाई मैले फकाउन सके
अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक ,झापा
हाल : अबुधाबी ,यु ए ई
२७ जुलाई २०१२ .
न एक पल निदाउन सके
न तिमीलाई रिझाउन सके
न तिमीले मलाइ चिन्न सक्यौ
न मैले तिमीलाई चिनाउन सके
मुटुको आवेग त्यहा पनी छ ,यहा पनि छ
देखावटी खण्डहर छ ,भित्र मिठो सामिप्य छ
अहमताको पर्खाल ढल्यो धेरै पहिले
न यो मैले तिमीलाई बताउन सके
तिम्रो मुहानमा खुशीको मुहान छ
भन्थ्यौ हामी दुवैको यौटै बिहान छ
मनको बह मेटौ नगरी अबेर भनेर
साहासले न तिमीलाई मैले फकाउन सके
अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक ,झापा
हाल : अबुधाबी ,यु ए ई
२७ जुलाई २०१२ .
No comments:
Post a Comment