नेपाली साहित्यका बिभिन्न बिधाहरूको सिर्जनाका केहि बान्कीहरू ...केहि कोशिश ...जीवन र जगतको केहि झल्को ,माटो र प्रियजन प्रतिको प्रेम इत्यादि ...!
Thursday, October 25, 2012
केहि हाइकुहरू
केहि हाइकुहरू
हिजो र आज
अन्यौल जताततै
बिचरा मान्छे ।
फूल मुर्झायो
तातो मरुभूमिमा
सत्य लिमाम ।
केटा र केटी
के साच्चिकै हुन त
फेस बुकमा।
बिरानो मन
अबुधाबीको तातो
बिचरा खुशी ।
मूर्ख देखेर
समुन्द्र मूनीबाट
गोहिले हास्यो ।
अस्तु :
No comments:
Post a Comment